कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ । सिंगापुरको सरकारी The post एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि appeared first on Technology Khabar.