कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु,दुई घाइते

  • शनिबार १ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।शनिबार बिहान करिब ९:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ क ६६६ नम्बरको ट्रक,सोही दिशातर्फ जाँदै गरेको बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।दुर्घटनामा रा ३ प ३५८४ नम्बरको मोटरसाइकल चालक,हालसम्म नामथर र वतन नखुलेका अन्दाजी ३४ वर्षीय पुरुष