साइबर ब्यूरोले भन्यो– ‘किशोर श्रेष्ठलाई पक्राउ गरिएको छैन, आज छलफल चाँही हुन्छ’

  • शनिबार १ कात्िक २०८३ ०६:४७ AM
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग साइबर ब्यूरोले छलफलको तयारी गरेको छ । कमेडियन तथा रास्वपा नेता हिमेश पन्तको उजुरीका आधारमा श्रेष्ठमाथि साइबर ब्यूरोले घरमै पुगेर धरपकड गरेको र पक्राउ गरिएको विषय सामाजिक सञ्जालमा यत्रतत्र रहेको छ । तर साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले श्रेष्ठलाई पक्राउ नगरिएको लोकपथलाई जानकारी दिए । उनका