कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, ‘टप टेन’मा को-को परे ?

  • शनिबार १ कात्िक २०८३ ०७:०२ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन् । महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत