प्रहरी सहायक निरीक्षक समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना
शनिबार १ कात्िक २०८३ ०६:४४ AM
प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना