काठमाडौं। दशैं नजिकिएसँगै काठमाडौंको प्रमुख व्यापारिक केन्द्र असन र न्युरोड बजारमा चहलपहल बढ्न थालेको छ। चाडपर्व लक्षित किनमेलका लागि ग्राहकको आवागमन बढेसँगै स्थानीय व्यापारिक गतिविधि पनि चलायमान बन्न थालेको हो। दशैंका लागि नयाँ लत्ताकपडा, जुत्ता, खाद्यान्न, मसला तथा पूजासामग्री खरिद गर्न पुगेका ग्राहकहरूको घुँइचो लागेको छ। चाडपर्वमा परिवारका सदस्यका लागि नयाँ कपडा तथा घरायसी आवश्यकताका… Continue reading दशैंको किनमेलले असन–न्युरोड बजारमा बढायो चहलपहल (हेर्नुहोस् तस्बिरहरु)