दसैँमा खानपानको लापरबाहीले बढाउँछ मुटुरोगको जोखिम : अन्तरवार्ता

  • शनिबार १ कात्िक २०८३ ०५:०२ AM
काठमाडौं : चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयको तुलनामा बढ्ने गर्छ। अझ दसैँमा अन्य दिनको तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरूको परम्परा नै छ। चाडपर्वमा खानपान र