नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

  • शनिबार १ कात्िक २०८३ ०५:४६ AM
नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। आजबाट सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत The post नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा appeared first on Technology Khabar.