दसैँको मौकामा प्रधानमन्त्रीको वाचा : विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध

  • शनिबार १ कात्िक २०८३ ०५:३५ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बडादसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताएका छन् । बडादसैँका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले बडाका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले