प्रधानमन्त्रीलाई रसुवावासीको प्रश्न : सरकारले रसुवामा के काम गरिरहेको छ ?

  • शनिबार १ कात्िक २०८३ ०५:५६ AM
काठमाण्डु – गत भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले रसुवाको जनजीवन तहसनहस बनायो । सडक, पुल, पदमार्ग र बस्तीमा ठूलो क्षति पुग्यो । जिल्लाका विभिन्न क्षेत्रको आवतजावत अवरुद्ध भयो । कतिपय बस्तीको बाहिरी सम्पर्क टुट्यो । जलविद्युत् आयोजनादेखि स्थानीयको जीविकोपार्जनसम्म बाढीको प्रभाव पर्‍यो । तर विपद्पछि तत्काल पुन:स्थापना र पुनर्निर्माणको अपेक्षा गरेका रसुवावासीले अझै