दसैँ बिदामा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  • शनिबार १ कात्िक २०८३ ०३:५१ AM
काठमाडौं :  दसैँ बिदाका कारण नागरिकले स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सरकारी अस्पतालमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै