हेटौँडामा ट्राफिक अस्तव्यस्तता : व्यवस्थापनको जिम्मेवारी कसको ?

  • शनिबार १ कात्िक २०८३ ०४:४७ AM
हेटौँडा मकवानपुरको सदरमुकाम मात्र होइन, राजधानी काठमाडौँलाई तराईसँग जोड्ने महत्त्वपूर्ण यातायात केन्द्र पनि हो । त्यसैले यहाँ चितवन, वीरगञ्ज तथा काठमाडौँतर्फ आवागमन गर्ने सवारीसाधनको चाप