दशैंको बढाइँमा पड्काइने तोप र बन्दुकको चर्को आवाजले चराहरूलाई कति जोखिम ?
शनिबार १ कात्िक २०८३ ०४:५४ AM
आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको सप्तमी तिथि (फूलपाती) को