लिग–२ क्रिकेट : नेपाल आज क्यानडाविरुद्ध मैदानमा

  • शनिबार १ कात्िक २०८३ ०४:०० AM
काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष ६ मा स्थान सुरक्षित गर्न