काठमाडौं : प्रधानमन्त्री बालेन शाहले नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको बताएका छन्। आज दसैंको शुभकामना दिँदै उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहेको बताएका हुन्।‘नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहे