घुन्सा दुर्घटनाका मृतकको सम्झनामा अर्धसालिक

  • शनिबार १ कात्िक २०८३ ०१:४७ AM
ताप्लेजुङ :  ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको सम्झनामा निर्माण गरिएका अर्धसालिकले उनीहरूको योगदान र स्मृतिलाई जीवन्त बनाएका छन्। विसं २०६३ असोज ७ गते भएको उक्त दुर्घटनामा वन