स्थानीय चुनावको तयारीमा जुट्यो रास्वपा, ‘हामी आउँदैछौँ’ अभियान उपलब्धिमूलक बनेको परियारको दाबी

  • शनिबार १ कात्िक २०८३ ०२:४१ AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले ‘हामी आउँदैछौँ’ अभियानले संगठन विस्तारसँगै आगामी स्थानीय तह निर्वाचनको तयारीलाई गति दिएको बताएका छन् । असोज २० देखि २७ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको अभियान स्थानीय