जलवायु न्याय: मुद्दा उचाइमा, अब न्यायको पर्खाइमा

  • शनिबार १ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : जलवायु परिवर्तनका कारण रसुवामा हिमचट्टान पहिरो गएको वैज्ञानिकहरूले बताएका छन्। हिमचट्टान पहिरोमा दुई लाख वर्गमिटर हिमनदी भत्किएर ११ करोड घनमिटर हिउँ र बरफको डिकोसहितको पहिरो खसेको उनीहरूको भनाइ छ।हिमबाढीमा १४ सयभन्दा धेरैको ज्यान गइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ। ६ हजार जनाको अवस्था अझै अज्ञात छ।संसारभरका वैज्ञानिकसँगको सहकार्यमा वल्ड वेदर एटिब्युसनले गरेको अध्ययनअनुसार उक्त क्षेत्रमा पहिरो खस्नुभन्दा पहिला असामान्य रूपमा तापक्रम बढेको देखिन