काठमाण्डु – भारतमा आन्दोलन गरिरहेको ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपके बेपत्ता भएका छन् । सीजेपीले आफ्ना संस्थापक नेता दीपकेलाई दिल्ली प्रहरीले बेपत्ता पारेको दाबी गरेको छ । सीजेपीले सामाजिक सञ्जाल एक्समा संस्थापक दीपकेलाई प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ। एक्समा सीजेपीले लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग