कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथ ग्रहण आज

  • शनिबार १ कात्िक २०८३ ०३:११ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातीका अवसरमा शनिबार शपथ ग्रहण गर्दै छन् । सभापति थापाले शपथ ग्रहणसँगै पद बहाली पनि गर्नेछन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा अपराह्न २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ । कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पद बहालीका लागि