प्रधानमन्त्री बालेनको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

  • शनिबार १ कात्िक २०८३ ०२:१९ AM
प्रधानमन्त्री वालेन्द्र शाह आगामी मङ्सिर दोस्रो साता भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारमा उल्लेख गरिएजस्तै समय आसपास प्रधानमन्त्रीको भारत भ्रमण हुने बताए । यद्यपि, भ्रमणको औपचारिक मिति तय गर्न बाँकी रहेको उनको भनाइ छ । वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित