दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात

  • शनिबार १ कात्िक २०८३ ०२:४४ AM
नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुर्‍याएको छ । यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले पुनः घिउ, याक चिज र पेडा पठाएको हो