सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

  • शनिबार १ कात्िक २०८३ ०१:०० AM
झापा : देशका सात जिल्लामा प्रहरीले चलाएको गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका चार जनासमेत छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट ट्रामाडोलसहित दुई जना पक्राउ परेका