यी स्थानमा हुनेछ आज हिमपात र वर्षा

  • शनिबार १ कात्िक २०८३ ०१:२९ AM
काठमाण्डु – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। शनिबारसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको हिमाली भू(भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादलमय मौसम छ। गण्डकी, लुम्बिनी