नवरात्रको सातौं दिन : फूलपाती भित्र्याइँदै

  • शनिबार १ कात्िक २०८३ ०१:४३ AM
काठमाण्डु – बडादसंैको सातौँ दिन शनिबार घरघरमा नवदुर्गाको पूजा–आराधना गर्दै फूलपाती भित्र्याइँदै छ। फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ। स्थान र परम्पराअनुसार शास्त्रमा नौ प्रकारका फूलपातीको उल्लेख गरिएको छ। केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोकको वृक्ष, माने–कर्कलो र धान– यी नौ पत्रिका मानिएका छन्। बिहान ७ बजेर ३७ मिनेटको शुभ