नवरात्रको सातौँ दिन आज घर–घरमा फूलपाती भित्र्याइँदै

  • शनिबार १ कात्िक २०८३ ०१:३४ AM
बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिपूर्वक फूलपाती भित्र्याइँदैछ । घटस्थापनादेखि दुर्गा स्थापना गरिएको दशैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका वनस्पति (नवपत्रिका) भित्र्याउने धार्मिक परम्परा छ । धार्मिक मान्यताअनुसार यी नौ वनस्पति नवदुर्गाका सहायक देवीहरूका