भन्सार छलीका नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

  • शनिबार १ कात्िक २०८३ ०१:३७ AM
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गर्दा उक्त स्थानमा लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले… Continue reading भन्सार छलीका नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद