गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले धमाधम संयुक्त रुपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरुआत गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँअघि नैअस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै… Continue reading आरुघाटमा बेलीब्रिज जडान गरिँदै