दसैंमा पनि काममै, अरूको खुसीका लागि खटिनेहरू

  • शनिबार १ कात्िक २०८३ १२:५९ AM
काठमाडौं : देशभर दसैंको रौनक छाएको छ, बजारमा किनमेल गर्नेको भीड छ भने परिवारसँग चाड मनाउन गाउँ फर्किने यात्रुको लर्को छ । घरघरमा टीका र जमराको तयारी भइरहँदा अत्यावश्यक सेवामा कार्यरत ठूलो जनशक्ति भने नागरिकको सुरक्षा,