पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण, आखिर के छ पुस्तकमा?

  • शुक्रबार​ ३० असो २०८३ ०९:२२ PM
इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित संगीत साधना प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा कवि, लेखक तथा साहित्यकारहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । पुस्तकबारे