चाडपर्वमा झापामा ड्रोनबाट निगरानी, २ हजार १२७ सुरक्षाकर्मी परिचालन गरिने

  • शुक्रबार​ ३० असो २०८३ ०९:३० PM
झापा : चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ। जिल्ला सुरक्षा समितिले चाडपर्वलक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोनमार्फत निगरानी