लोकतन्त्रप्रतिको अटुट प्रतिबद्धता, राजनीतिक निष्ठा र सरल जीवनशैली नेपाली कांग्रेसका नेता राजीव कोइरालाले परिवारबाट प्राप्त गरेको विरासत हो। राणाशासनको जहानियाँ शासनदेखि पञ्चायती निरङ्कुशतासम्म प्रजातन्त्रको पक्षमा उभिने थोरै व्यक्तिमध्ये उनका पिता डा. केशरीराज कोइराला सुनसरीका एक आदरणीय