इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै सुनसरीका वेद गच्छदारको राजनीतिक यात्रा स्थानीय तहको सीमाबाट माथि उठेर राष्ट्रिय राजनीतिसम्म पुगेको छ। दुहबी निवासी गच्छदार थारू क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। सुनसरीको राजनीतिमा