काठमाडौं : युक्रेनले पूर्वी डोनबास क्षेत्रमा सञ्चालन गरेको प्रतिआक्रमणमा सफलता हासिल गरेको दाबी गरेको छ । युक्रेनी पक्षका अनुसार ‘अपरेसन भिभाल्डी’ अन्तर्गत हालैका महिनामा २७७ वर्ग किलोमिटर क्षेत्र रुसी कब्जाबाट मुक्त गरिएको छ । बिबिसिमा उल्लेख भए अनुसार यस अभियानमा एलन मस्कको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीले महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।युक्रेनी कमान्डरहरूका अनुसार प्रतिआक्रमणका क्रममा ड्रोन, रोबोटिक उपकरण र डिजिटल सञ्चार प्रणालीको प्रयोग गरिएको थियो । यी प्रविधिल