सरकारकाे १३ निर्णय : गहुँको समर्थन मूल्य तोक्नेदेखि बाढीपहिरो प्रभावितलाई राहत दिनेसम्म
शुक्रबार ३० असो २०८३ ०४:१६ PM
काठमाडौँ / सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ वटा निर्णय