लगानी बोर्डले भन्यो – कार्यालयमा उपहार लिनेदिने कार्य स्वीकार्य छैन

  • शुक्रबार​ ३० असो २०८३ ०३:३३ PM
काठमाण्डु – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २९ गते कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ । कार्यालयका अनुसार बिहीबार दिउँसो