काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमण आगामी मंसिर दोस्रो हप्ता हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मंसिर दोस्रो हप्ता हुने समाचारहरू सार्वजनिक भएका