काठमाडौं । बिहीबार एकाएक लगानी बोर्डमा दशैँका उपहारस्वरुप मदिरादेखि आइफोनसम्म पुगेको भन्ने विषयले चर्चा पायो । लगानी बोर्डकी सीईओ याङ्की उक्याब लगायतलाई व्यवसायीहरुले उपहार दिएको भन्ने बाहिरिएपछि आलोचना समेत भएको थियो । एक युट्युबरले रिपोर्टिङ गर्दै नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको भनिएको मदिरा उपहारको विषय बाहिरिएको थियो । चौतर्फी आलोचनापछि लगानी बोर्डले त्यसबारे स्पष्टीकरण