अबदेखि सडक निर्माणमा बिटुमिनको सट्टा स्वदेशी विकल्पलाई प्राथमिकता, सिमेन्टको पक्की पूल बनाउने

  • शुक्रबार​ ३० असो २०८३ ०३:३३ PM
काठमाडौं। सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ। मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सडक, पुल तथा भवन निर्माणमा आयातित सामग्रीको निर्भरता घटाउने व्यवस्था गरिएको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार निर्देशिकाले निर्धारित गुणस्तर र प्राविधिक मापदण्ड पूरा गर्ने स्वदेशी… Continue reading अबदेखि सडक निर्माणमा बिटुमिनको सट्टा स्वदेशी विकल्पलाई प्राथमिकता, सिमेन्टको पक्की पूल बनाउने