चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण

  • शुक्रबार​ ३० असो २०८३ ०३:५२ PM
काठमाडौं । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उक्त विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ । त्यसैगरी बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य… Continue reading चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण