जलवायु सम्मेलनमा हिमालको मुद्दा सशक्त रूपमा उठाइने : परराष्ट्रमन्त्री शिशिर खनाल

  • शुक्रबार​ ३० असो २०८३ ०३:०९ PM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप) मा नेपालले पर्वतीय क्षेत्रका समस्या र हिमनदी पग्लिने जोखिमलाई प्रमुख एजेन्डाका रूपमा सशक्त ढङ्गले उठाउने बताएका छन् ।  शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री