चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण

  • शुक्रबार​ ३० असो २०८३ ०२:४७ PM
चीनले अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ क्षमता विस्तार गर्ने उद्देश्यले बुधबार झुचे–२ई वाई४ रकेटमार्फत १० वटा उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। तीमध्ये आठवटा उपग्रह कक्षामा एआई कम्प्युटिङ क्षमता विकास गर्न The post चीनद्वारा अन्तरिक्षमा एआई कम्प्युटिङ क्षमता बढाउन १० उपग्रह प्रक्षेपण appeared first on Technology Khabar.