नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

  • शुक्रबार​ ३० असो २०८३ ०२:१७ PM
काठमाण्डु – भारत सरकारले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त गरिएको हो । सन् १९९३ को भारतीय विदेश सेवा समूहका अधिकारी दलेला हाल भारतीय विदेश मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन् । मन्त्रालयले उनले छिट्टै नयाँ