काठमाण्डु – टर्कीमा आयोजना हुने आगामी जलवायु शिखर सम्मेलन (कोप) मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नजाने भएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नै नेतृत्वको प्रतिनिधिमण्डल कोप सम्मेलनमा जाने जानकारी दिए । उनले भने, ‘सुरुमा वातावरण मन्त्रीले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कुरा थियो । अहिले मेरो नेतृत्वमा प्रतिनिधिमण्डल जाने निर्णय भएको