के शुक्र अस्तले दसैँका कर्म रोकिँन्छन् ?

  • शुक्रबार​ ३० असो २०८३ ०१:३३ PM
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भन्ने प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ। शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा बृहस्पति