नेपालका बाढीपीडितलाई सहयोग गर्न सानिल सापकोटाको ५७ माइल दौड, एनआरएनए स्कटल्यान्डको पनि साथ

  • शुक्रबार​ ३० असो २०८३ ०१:४४ PM
स्कटल्यान्ड : नेपालमा बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकलाई सहयोग गर्ने उद्देश्यले बेलायती सेनामा कार्यरत नेपाली युवा सानिल सापकोटाले ५७ माइल (करिब ९२ किलोमिटर) लामो अल्ट्रा म्याराथन दौड अभियान सञ्चालन गरेका छन्। नेपालमा जन्मिएर हाल स्कटल्यान्डको