स्मार्ट उपकरणमा एआई मोडेल आफैँ फैलिन सक्ने जोखिम रहेको एन्थ्रोपिकको अध्ययन

  • शुक्रबार​ ३० असो २०८३ ०१:४५ PM
कृत्रिम बुद्धिमत्ता  अर्थात् एआईका साना मोडेल सन् २०२६ को अन्त्यसम्ममा स्मार्ट टिभी र घरायसी उपकरणसहित इन्टरनेटमा जोडिएका विभिन्न उपकरणमा आफैँ फैलिन सक्ने क्षमताको नजिक पुग्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। एन्थ्रोपिकका The post स्मार्ट उपकरणमा एआई मोडेल आफैँ फैलिन सक्ने जोखिम रहेको एन्थ्रोपिकको अध्ययन appeared first on Technology Khabar.