काठमाण्डु – नेपाली फूटबललाई व्यावसायिक बनाउने उद्देश्यसहित नेपाल फूटबल लीग (एनएफएल) आगामी फागुन महिनामा हुने भएको छ । विभिन्न ७ टोली सहभागी प्रतियोगितामा होम एन्ड अवेका आधारमा सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए । उनले नेपाली फूटबलमा नयाँ अध्याय सुरु गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । नेपाली