मेचीदेखि महाकालीसम्म मुक्तिनाथ रथयात्रा, २३ दिनमा देशभरका धार्मिकस्थल जोडिने

  • शुक्रबार​ ३० असो २०८३ ०१:२७ PM
धार्मिक तथा सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यसहित आयोजना हुन लागेको मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३ ले २३ दिनमा देशका पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर,