टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा, नयाँ सञ्चालकमा को–को चुनिए ?
शुक्रबार ३० असो २०८३ ०१:४० PM
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारणसभा आज काठमाडौंको खिचापोखरीमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष अजय बल्लभ पन्तको अध्यक्षतामा सभा सम्पन्न भएको हो